Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमृत्युको विषयलाई लिएर धनगढीमा तनाब

मृत्युको विषयलाई लिएर धनगढीमा तनाब


काठमाडौं, अस्पतालको लापरवाहीको कारण मुत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा गरि दोडफोडमा उत्रिएपछि प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । १७ वर्षीय युवक नसिब चौधरीको नोभा अस्पतालको लापरवाहीको कारण मृत्यु भएको आफ्न्ताहरुले आरोप लगाएका छन् । अश्रुग्यास प्रहार प्रहरीले भिड तितरबितर भएको छ भने भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x