नेसनल लाइफको चार प्रतिशत बोनस
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चार प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । कम्पनीको यही भदौ सात गते हुने ३६औँ वार्षिक साधारणसभामार्फत बोनस सेयर वितरणसम्बन्धी प्रस्ताव पारित हुन लागेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा हुने वार्षिक साधारणसभामार्फत हाल कायम रहेको चुक्ता पुँजी पाँच अर्ब एक करोड १६ लाख ६६ हजार एक सय २५ रूपैयाँमध्येबाट चार प्रतिशतको अनुपातमा २० करोड चार लाख ६६ हजार छ सय ५७ रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित हुने छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- आठ वर्षपछि फेरि किन बढ्यो ‘लोडशेडिङ’ हुने डर ?
- युक्रेनलाई रुसी भूमिमा अमेरिकी क्षेप्यास्त्र प्रहार गर्ने अनुमति, रुसमा चर्को आक्रोश
- डेडिकेटेड ट्रंक लाइन बिबादमा टिओडी मिटर गणना गर्न विज्ञ समिति गठन
- मुख्यमन्त्री सिंहद्वारा भारतीय पक्षलाई विवाहपञ्चमीको निम्तोपत्र हस्तान्तरण
- जलवायु परिवर्तन न्यूनीकरणमा साझेदार गर्न नेपालको बङ्गादेशलाई आग्रह
- बेनी नगरपालिकामा तीन सय योजना कार्यान्वयनमा
- छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
- पशुपति आर्यघाटमा पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया