तारकेश्वर डाँडागाउँमा सिवांगी ब्युटी जोन
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकीनजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शुक्रबारदेखि पुनः सञ्चालनमा आएको हो । डेढ दशकभन्दा लामो समयदेखि मोडलिङ र गायन क्षेत्रमा आबद्ध रहेकी लामा विगत पाँच वर्षभन्दा लामो समयदेखि सौन्दर्य क्षेत्रमा पनि काम गर्दै आइरहेकी छन् ।
सञ्चालक लामाले साउन २८ गतेसम्मको लागि एक हजार रुपैयाँमा फेसियल र दुई हजार पाँच सय रुपैयाँमा हेयर स्ट्रेड गर्ने बताइन् । साथै, कुनै पनि कस्मेटिक सामानमा पाँचदेखि १० प्रतिशतसम्म छुट दिने जानकारी दिइन् । गायक एवं संगीतकार विशाल योन्जन तामाङले सिवांगी ब्युटी जोनको उद्घाटन गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थामा आबद्ध व्यक्तिहरू, कलाकार, ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, नगरपालिका
ट्याग : #page 3
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया