रेवान पोखराको अध्यक्षमा पौडेल
पोखरा । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको अध्यक्षमा विश्वराज पौडेल निर्वाचित भएका छन् । संस्थाको ३०औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशनले पौडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्षमा वसन्त गौतम, द्वितीय उपाध्यक्षमा विकास भट्टराई, महासचिवमा वीरेन्द्र शेरचन, सचिवमा भीष्मराज पौडेल, कोषाध्यक्षमा रोशनजंग कार्की र सहकोषाध्यक्षमा वैभव पौडेल निर्वाचित भएका छन् । यस्तै, कार्यसमिति सदस्यमा योगश भट्टराई, लोकबहादुर गुरुङ, विष्णु बानियाँ, सफल थापा, लाकेश ढकाल, सुरेश न्यौपाने, कृष्ण अधिकारी र सुनिल भट्टाई चयन भएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया