Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालय ऊर्जा विकास कम्पनीले हकप्रद सेयर जारी गर्ने

हिमालय ऊर्जा विकास कम्पनीले हकप्रद सेयर जारी गर्ने


काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ९९ करोड रूपैयाँमध्येबाट एक बराबर एकको अनुपातमा एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी ९९ करोड रूपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङमार्फत यही साउन २४ गतेबाट खुला हुने हकप्रद सेयरको बिक्री कार्य भदौ १५ गते बन्द हुनेछ । हकप्रद सेयरको बिक्रीपश्चात् कम्पनीको चुक्ता पँुँजी एक अर्ब ९८ करोड रूपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x