Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकाको सार्वजनिक ऋण साढे तीन सय खर्ब डलर नाघ्यो

अमेरिकाको सार्वजनिक ऋण साढे तीन सय खर्ब डलर नाघ्यो


वासिङ्टन डिसी । अमेरिकाको सार्वजनिक ऋण तीन सय ५० खर्ब डलरभन्दा माथि पुगेको छ । संघीय वित्त मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा तीन सय ५० खर्बभन्दा माथि सार्वजनिक ऋण पुगेको उल्लेख छ ।

सन् २०२३ को डिसेम्बरको अन्त्यमा अमेरिकाको राष्ट्रिय कर्जा तीन सय ४० खर्ब डलरको स्तर पार गरेको थियो । सन् २०२३ सेप्टेम्बरमा अमेरिकी संघीय सरकारको ऋणको आकार तीन सय ३० खर्ब डलर थियो । कर्जाको आकार बढ्दै जाँदा जोखिम र चेतावनीका सङ्केतहरू देखिएकोे तर संघीय सरकारले बेवास्ता गरिरहेको अर्थशास्त्रीहरुले बताएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x