Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ नेपालको निःशुल्क पिक–अप र ड्रप सेवा

सामसङ नेपालको निःशुल्क पिक–अप र ड्रप सेवा


काठमाडौं । सामसङ नेपालले काठमाडौं उपत्यकाभर वारेन्टीमा रहेका मोबाइलका ग्राहकहरूका लागि फ्रि पिक–अप र ड्रप सेवा बजारमा ल्याएको छ ।

वारेन्टीमा रहेका मोबाइलहरूमा कुनै समस्या देखिएमा निःशुल्क उपलब्ध नेपाल टेलिकमको टोल–फ्रि मोबाइल नम्बर १६६००१७२६६७, एनसेलको नम्बर ९८०१५७२६६७ मा वा ह्वाट्स अप नम्बर १६६००१७२६६७ मा सम्पर्क गरेर घरमै पिक–अप र ड्रप सेवा सुविधा पाउने सामसङ नेपालले जनाएको छ । मोबाइल लिनको लागि सामसङका प्रतिनिधिले ग्राहकले कल गरेको एक दिनभित्रै ग्राहकहरूको घरमै पुगेर मोबाइल लिने छन् । मर्मत भएपछि फिर्ता घरमै पु¥याई दिने कम्पनीले जनाएको छ । हाललाई काठमाडौं उपत्यकाका न्युरोड, सुन्धारा, जावलाखेल, भक्तपुर र नयाँ बानेश्वरमा रहेको सर्भिस सेन्टरहरूबाट यो सुविधा दिइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x