काठमाडौँ, असार ११
अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । अमेरिकी महामहिम राजदूत -याण्डी बेरीलेले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच बुधबार कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि ‘राष्ट्रिय अभियान योजना २०७७’को सफल कार्यान्वयनमा सहयोग पु-याउने चार लाख ५० हजार अमेरिकी डलर मूल्य बराबरको स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकाको सहयोगप्रति आभार व्यक्तै गर्दै निरन्तर सहयोगको अपेक्षा गरेको बताएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया