हिमालयन लघुवित्तको खुद मुनाफा ७५ लाख ५० हजार
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ मा ७५ लाख ५० हजार दुई सय १९ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा कम हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा एक करोड ४१ हजार दुई सय ७२ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार दुई सय रुपैयाँ रहेको संस्थाले आव २०८१/८२ मा ९० करोड ४२ लाख ७९ हजार पाँच सय १६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७६ करोड ५७ लाख ८८ हजार दुई सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड ७२ लाख ५६ हजार पाँच सय ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २८ लाख ३३ हजार एक सय ६६ रुपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव २४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ९९ करोड ४० लाख २६ हजार एक सय ३९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४३ करोड एक लाख एक हजार दुई सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ७७ लाख २० हजार एक सय ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ६६ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
- वायुसेवा निगम कर्मचारी युनियनको अध्यक्षमा ज्ञवाली
- कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा जोड
- गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा १६ जना उम्मेदवार
- उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया