Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकको सञ्चालकमा शर्मा

कामना सेवा विकास बैंकको सञ्चालकमा शर्मा


काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा पवन कुमार शर्मा नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको यही साउन १४ गते सोमबार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक शर्माले मंगलबारदेखि नै कार्यभार सम्हालेको बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x