साउनको सोमबार फुडमान्डुमा स्वादिष्ट परिकार
काठमाडौं । साउन महिनाभर नेपालीहरूले सफा, शुद्ध र शाकाहारी खाना रूचाउनी भएकोले धेरै रेस्टुरेन्ट तथा फुड डेलिबरी प्लेटफर्महरूले खानाको प्रबन्ध गरिरहेको हुन्छ । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमान्डुले पनि काठमाडौं, पोखरा र चितवनका लोकप्रिय रेस्टुरेन्टबाट ग्राहकले खोजेजस्तै खाना पु¥याउने गरेको छ ।
ग्राहकको धार्मिक मान्यताको सम्मान गर्दै फुडमान्डुले साउनमा विभिन्न रेस्टुरेन्ट तथा होटलहरूका शाकाहारी भोजनमा ग्राहकको पहुँच सुनिश्चित गर्ने भएको छ । फुडमान्डु एपबाट टीपटपको समोसा, अन्नपूर्ण स्विट्सको छोले भटुरे, मोती महल डिलक्सको पनिर बटर मसला र बटर नान र संगम स्विट्सको भेज मःमःजस्ता विभिन्न रेस्टुरेन्टका खानाहरू सहजै अर्डर गर्न सकिन्छ । यो साउनमा मिठाई होस् या खाना, जुस होस् या फलफूल फुडमान्डुमा ग्राहकहरूलाई मनपर्ने सम्पूर्ण प्रकारका खानाहरू उपलब्ध छ । साउन महिनालाई अध्यात्म, शान्ति र भगवान् शिवको भक्तिको महिनाको रूपमा मनाइन्छ । सांस्कृतिक तथा धार्मिकरूपमा निकै महत्व बोकेको साउन महिनामा हिन्दु धर्मावलम्बीहरू शाकाहारी भोजन खाने गर्छन् । यो महिनामा मदिरा तथा माछा–मासुहरू त्यागेर फलफूल, दूधका परिकार, खिर, तथा सागसब्जीहरू खाने गरिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया