नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र साइमेक्स इंकबीच सम्झौता
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र साइमेक्स इंकबीच सम्झौता भएको छ । बैंकका अनुुसार बीवाईडीका सबै मोडलका गाडीहरूमा कर्जा उपलब्ध गराउने विषयमा साइमेक्स इंकसँग सम्झौता गरिएको हो ।
सम्झौताअनुसार विद्युतीय गाडी बीवाईडीमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइने छ । सम्झौतामा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र साईमेक्स इंककी सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेकी हुन् । बैंकले हाल देशभर सबैक्षेत्रमा गरी दुई सय ७२ वटा शाखा कार्यालय दुई सय ६६ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक
- गृहमन्त्रीद्वारा नवीन सोचका साथ काम गर्न निर्देशन
- सत्र क्विन्टल गाँजासहित टिपर चालक पक्राउ
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
- बैंकहरूमा एक अर्ब २७ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- स्तरोन्नतिको चुनौती सामना गर्न उद्यममा नवप्रवर्तन आवश्यक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया