Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमाज लघुवित्तको विशेष साधारणसभा

समाज लघुवित्तको विशेष साधारणसभा


काठमाडौं  । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही साउन ३२ गते सर्लाहीको जानकी फेमली होटलमा विशेष साधारणसभा गर्न लागेको हो । विशेष साधारणसभामार्फत संस्थाले जारी पुँजी वृद्धि गरी चार करोड रुपैयाँ पुर्याउने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x