सिर्जनशील लघुवित्तको साधारणसभा आह्वान
काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले यही साउन ३२ गते आफ्नो पाँचौँ वार्षिक साधारणसभा गर्न लागेको हो । महोत्तरीको बर्दिवासस्थित विनायक होटलमा हुने उक्त वार्षिक साधारण सभामार्फत संस्थाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुको अतिरिक्त, लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया