लिवर्टी माइक्रोलाइफ इन्स्योरेन्सले साधारण सेयर जारी गर्ने
काठमाडौं । लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्सले साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर जारी गर्नेसम्बन्धी प्रस्ताव पारित गर्नको लागि विशेष साधारणसभाको आह्वान गरेको छ ।
कम्पनीले यही साउन ३१ गते पोखराको न्युरोडस्थित प्रधान कार्यालयमा हुने विशेष साधारणसभाले साधारण सेयर जारी गर्नेसम्बन्धी प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया