नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिप्रदी ट्रेडिङबीच सम्झौता
काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालि र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार टाटाका विद्युतीय गाडी खरिद गर्दा ग्राहकहरुले हाल कायम बैंकको आधार दरमा अतिरिक्त एक प्रतिशत थप गरी कुल आठ दशमलव ८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।
अब टाटा टियागो इभी, नेक्सन इभी, टिगोर इभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च इभीमा सात वर्षसम्मका लागि यो सुविधा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । सहज र झन्झटरहित तरिकाले तीन कार्यदिनभित्रमा कारोबार रकमको ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्राप्त गर्न सकिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- शिखर इन्स्योरेन्सको वार्षिकोत्सव सम्पन्न
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक
- मेटलाइफ फाउन्डेसनको सहयोग
- मुक्तिनाथ फाइदा एप सञ्चालनमा
- उपकार लघुवित्तको नाफा २७ लाख
- नेपाल लाइफको नाफा २० करोड ५४ लाख
- आईएमई लाइफ इन्स्योरेन्सको नाफा १४ करोड ५० लाख
- आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नाफा छ करोड १० लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया