कुश्मा नगरपालिकाको बजेट खर्च ५८ प्रतिशत
पोखरा । पर्वतको कुश्मा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा कुल बजेटको ५८ प्रतिशत मात्र खर्च गरेको छ । कुल ८८ करोड १६ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ५१ करोड चार लाख रुपैयाँ मात्र खर्च भएको नगरपालिकाले जनाएको छ । साथै, नगरपालिकाले २२ प्रतिशत हाराहारी मात्र राजस्व संकलन गरेको छ । एक करोड ७४ लाख रुपैयाँ रकम मात्र संकलन भएको प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमले जानकारी दिए । चालू आर्थिक वर्षमा भने नौ करोड ६६ लाख ७७ हजार रुपैयाँ राजस्व आम्दानी गर्ने लक्ष्य राखिएको उनले बताए ।
क्याटेगोरी : नगरपालिका
ट्याग : #Page 8
ताजा अपडेट
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
- ‘उपकरण विस्फोटले ठूलो धक्का लाग्यो’
- मेटा र स्पोटिफाइद्वारा युरोपेली संघको आलोचना
- पलेशा र अन्य पारा खेलाडीलाई एनसेल फाउन्डेसनको सम्मान
- भैँसेपाटी स्पोर्ट्स एकेडेमी
- यज्डी मोटरसाइकलको तीन ठूला अफर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया