पोखरामा ‘गामबेसी पोखरा रोधी क्लब’ सञ्चालनमा
पोखरा । पोखरामा करिब छ करोड रुपैयाँको लागतमा गामबेसी पोखरा रोधी क्लब प्रालि सञ्चालनमा आउने भएको छ । पोखरा लेकसाइडको हलनचोकमा गामबेसी पोखरा रोधी क्लब प्रालि भदौ १ गतेदेखि औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो । यो रोधी क्लब गत वैशाख २८ देखि नै अनौपचारिकरूपमा सञ्चालनमा आएको थियो ।
सञ्चालक नरबहादुर थापाका अनुसार लेकसाइडमा डिस्को, डान्सबार र क्लबमा झुम्ने पर्यटकलाई लोकसंगीतमा आकर्षित गर्नका लागि दोहोरी साँझ सञ्चालनमा ल्याएको हो । शुभारम्भका अवसरमा भदौ १ देखि ८ गतेसम्म ख्यातिप्राप्त कलाकारबाट सांगीतिक प्रस्तुति हुनेछन् । क्लब राति ८ देखि बिहान ४ बजेसम्म खुला रहनेछ । लोकदोहोरीको माध्यमबाट दर्शकलाई मनोरञ्जन दिलाउँदै पर्यटकीय गतिविधि बढाउने उद्देश्य रहेको सञ्चालक थापाले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, गण्डकी प्रदेश
ट्याग : #page 3
ताजा अपडेट
- दहचोकस्थित इन्द्रदहमा स्नान तथा मेला भर्न भक्तजनको घुइँचो
- जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
- २५ सय ७६ बिन्दुमा खुम्चियो शेयर बजार
- ‘संविधानलाई प्रभावकारी बनाउन आपसी सहकार्य र समन्वय आवश्यक छ’
- बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो
- ट्याक्टर सेती नदीमा खस्दा दुई जना बेपत्ता
- शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री
- दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा पदबाट राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया