Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशअविरल वर्षाले कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध

अविरल वर्षाले कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध


जुम्ला । अविरल वर्षाका कारण पहिरो गएर कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । वर्षाले सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो खस्दा बुधबार बिहानदेखि कर्णाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले बताए ।

सूचना अधिकारी जिटीले अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको बताए । पानी पर्नेबित्तिकै कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो खस्ने गरेको छ ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x