इन्फिनिटी लघुवित्तको नाफा बढ्यो
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ करोड ५२ लाख ५२ हजार दुई सय चार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा निकै बढी हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ९२ लाख ९६ हजार चार सय ४४ रुपैयाँ रहेको थियो ।
चुक्तापुँजी ४९ करोड ७४ लाख १५ हजार नौ सय ४२ रुपैैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब २५ करोड ८२ लाख ११ हजार आठ सय ४७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २३ करोड ३३ लाख एक हजार सात सय ६४ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड ३० लाख ८३ हजार पाँच सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने तीन करोड १५ लाख ३५ हजार नौ सय ६२ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ९८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ३१ करोड ९२ लाख ९८ हजार एक सय ४२ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ३९ करोड ४३ लाख ६१ हजार सात सय ९३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ६६ लाख २० हजार आठ सय छ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको आठ दशमलव १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा भने ४० लाख ६४ हजार पाँच सय ४६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने ११ दशमलव शून्य पाँच प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया