Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई लाइफको कामु प्रमुख कार्यकारीमा अमात्य

आइएमई लाइफको कामु प्रमुख कार्यकारीमा अमात्य


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनेशबहादुर अमात्यले पाएका छन् । कम्पनीका अनुुसार कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको पदावधि भदौ ६ देखि समाप्त भएसँगै अमात्यलाई कायम मुकायमको जिम्मेवारी दिइएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x