गणपति लघुवित्त वित्तीय संस्थाको खुद नाफा झण्ढै तीन करोड
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले झण्डै तीन करोड रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा दुई करोड ९८ लाख ४८ हजार एक सय दुई रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ८६ लाख २१ हजार तीन सय २७ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार पाँच सय ३२ रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा ४४ करोड २७ लाख १३ हजार आठ सय छ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब पाँच करोड ३२ लाख चार सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १३ करोड ३३ लाख १५ हजार एक सय ७७ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको चार दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा ५० लाख ४४ हजार ३८ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव ९० प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ५८ करोड २१ लाख ४७ हजार सात सय १९ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २६ करोड ५५ लाख ३० हजार आठ सय ८९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ५२ लाख ५१ हजार दुई सय २१ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा आठ दशमलव ११ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव २३ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया