Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइस्टर्न साहाराले साधारण सेयर जारी गर्ने

इस्टर्न साहाराले साधारण सेयर जारी गर्ने


काठमाडौं । इस्टर्न साहारा कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण जारी गर्नै प्रक्रिया सुरु गरेको हो ।

साधारण सेयर जारी गर्नको लागि ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ मा भएको व्यवस्थाबमोजिम क्रेडिट रेटिङका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था पुतलीसडक, काठमाडौंसँग द्विपक्षीय सम्झौता सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x