Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायवल नेपाल लाइफको सामाजिक उत्तरदायित्व कार्यक्रम

रिलायवल नेपाल लाइफको सामाजिक उत्तरदायित्व कार्यक्रम


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ । कम्पनीले जीवन बीमा कारोबार सुरु गरेको सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्र्यक्रम गरेको हो ।

यस अन्तर्गत दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगञ्ज शाखामा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वास्थ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर राजविराज शाखामा वृक्षारोपण, विभिन्न शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामग्रीहरू वितरण तथा सरसफाइ समेत गरिएको कम्पनीको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x