Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअमेरिकामा बेरोजगारी दर चार दशमलव दुई प्रतिशत

अमेरिकामा बेरोजगारी दर चार दशमलव दुई प्रतिशत


वासिङटन । अगस्टमा अमेरिकामा एक लाख ४२ हजार रोजगारी थपिएको छ । यस्तै अमेरिकाको बेरोजगारी दर चार दशमलव दुई प्रतिशत छ । अमेरिकी रोजगारीका अवसर वृद्धि र भर्नाले अगस्टमा गति लिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

रोजगारीका अवसर वृद्धि र भर्नामा देखिएको वृद्धिसँगै बेरोजगार दर घटेको तथ्याङ्कले देखाएको छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको चीनले गत महिना एक लाख ४२ हजार रोजगारी सिर्जना गरेको थियो तर जुलाईमा यो संख्या ८९ हजारमा सीमित थियो । श्रम विभागका अनुसार बेरोजगारी दरमा सामान्य अर्थात् शून्य दशमलव एक प्रतिशतले कमी आई चार दशमलव दुई प्रतिशत कायम भएको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x