Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारगण्डकी प्रदेशशाक्यलाई पोखरा ‘फोटोग्राफी अवार्ड’ प्रदान

शाक्यलाई पोखरा ‘फोटोग्राफी अवार्ड’ प्रदान


गण्डकी । पोखरा फोटोग्राफर सङ्घले पोखरामा शनिबार आयोजित एक कार्यक्रममा चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५ हजार पाँच सय ५५ राशिसहितको उक्त पुरस्कार शाक्यलाई हस्तान्तरण गरेका हुन् ।

छ दशकदेखि बागलुङ फोटोग्राफर सङ्घका सल्लाहकार शाक्य फोटोग्राफीमा सक्रिय रहेका छन् । सङ्घका सल्लाहकार दुर्गा पौडेलले पोखराका पुराना फोटो पत्रकार अशोक बाटाजूको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । उनले ‘यासिका बक्स टुइन्स लेन्स क्यामेरा’बाट आफूले फोटोग्राफी सुरु गरेको बताए ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x