Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेस्ट बैंकको वार्षिक साधारणसभा आह्वान

एभरेस्ट बैंकको वार्षिक साधारणसभा आह्वान


काठमाडौं । एभरेस्ट बैंकले वार्षिक साधारणसभाको आह्वान गरेको छ । बैंकले यही असोज २० गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंकेटमा आफ्नो ३०औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत बैंकले १५ दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बैंकका अनुसार उक्त लाभांशमध्येमा १० प्रतिशत बोनस सेयर र पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश रहेको छ । वार्षिक साधारणसभाले पुँजी वृद्धिसम्बन्धी प्रस्ताव पनि पारित गर्ने भएको बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x