हुकुट स्टोरको ‘स्पिन एन्ड विन’ अफर
काठमाडौं । हुकुट स्टोरले ‘स्पिन एन्ड विन’ अफरको घोषणा गरेको छ । कम्पनीले दशैँ अभियानअन्तर्गत सो अफर योजना घोषणा गरेको हो । असोज ३ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त अभियानमा तीन लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । यस्तै, उक्त अभियानमा रोमाञ्चक छुट र भौचरहरू जित्ने मौका पनि रहेको छ । सो योजनामा सहभागी हुन कम्पनीका सामान खरिद गर्ने प्रत्येक ग्राहकले एक नम्बर प्राप्त गर्नेछन् । सो नम्बरमार्फत मिनी पुरस्कारमा एक हजार र मेजर पुरस्कारमा २० हजार रुपैयाँ क्यासब्याक पाइनेछ भने ग्रान्ड पुरस्कारहरूमा ग्याजेटसहित तीन लाख, सुन र एक भेस्पा स्कुटर पाइने जनाइएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया