Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा रिलायन्स लाइफको बोनस सेयर घोषणा

सानिमा रिलायन्स लाइफको बोनस सेयर घोषणा


काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणको घोषणा गरेको छ । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको ३०औँ बैठकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको खुद नाफामध्येबाट १८ दशमलव ३८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको चुक्ता पुँजी हाल चार अर्ब १८ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी चार अर्ब ९५ करोड रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x