Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा

एनएमबीका दुई म्युचुअल फन्डको लाभांश घोषणा


एनएमबी बैंकका दुई म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । कोष व्यवस्थापक एनएमबी क्यापिटलले एनएमबी फिफ्टी र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड ३ को लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत वर्ष २०८०/८१ को नाफाबाट एनएमबी फिफ्टीका इकाइधनीहरूलाई करसहित १५ प्रतिशत र एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड ३ का इकाइधनीलाई १० प्रतिशत लाभांश वितरण गर्नेछ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालन दुवै म्युचुअल फन्डको बुक क्लोज असोज ११ गते तोकिएको छ । क्यापिटलले एनएमबी सरल बचत फन्ड–ईका इकाइधनीलाई भने प्रतिफल वितरण नगरिएको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x