Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकहरूलाई छुट

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकहरूलाई छुट


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूलाई दूषित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र दूषित थानी हिमालयन रिसोर्ट, धुलिखेलबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई फुड एन्ड बेवरेज र स्पा सर्भिसमा १५ प्रतिशतसम्म छुट दिने भएको छ । छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाईल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x