चीनले उच्च आर्थिक वृद्धिको लक्ष्यसहित नीति अघि बढायो
बेइजिङ । चीनले उच्च वृद्धिको लक्ष्यसहित आर्थिक नीतिहरु अघि बढाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोको बैठकले देशको मुख्य आर्थिक र सामाजिक विकास लक्ष्यहरु पूरा गर्न बलियो उपायहरु अवलम्बन गर्न आग्रह गरेको छ ।
बृहत् ब्याजदर काटौती लागू गर्ने र आर्थिक सुधारको लागि देशको रणनीतिको भागको रुपमा सम्पत्ति बजारलाई स्थिर बनाउने नीतिहरु समावेश गरेको छ । सरकारका वित्तीय अधिकारीहरुले अवलम्बन गरेको नीतिगत उपायहरुमा बैंकहरुको लागि रिजर्भ आवश्यकता अनुपात घटाउने र घरहरुको धितोको दर बढाउने, पुँजी बजारलाई बढवा दिने नयाँ मौद्रिक नीति ल्याउने विषयहरु छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोले अप्रिल, जुलाई, अक्टोबर र डिसेम्बरको अन्त्यमा आर्थिक बैठक बलाउने गर्छ । यसवर्ष सेप्टेम्बरमा बैठक भएको छ ।
बैठकले विशेषगरी उच्चस्तरको समाजवादी बजार अर्थतनत्र निर्माणमा ध्यान केन्द्रित गर्दै स्रोत बाँडफाँटमा सरकारले निर्णायक भूमिका खेलेकोबारे समीक्षा गरेको थियो । बैठकले स्थायित्व सुनिश्चित गर्नका लागि विस्तारित नीतिगत उपाय र प्रमुख कार्यहरु दुवै रुपरेखा बनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया