Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारअरुण कावेली पावरको साधारणसभाको आह्वान

अरुण कावेली पावरको साधारणसभाको आह्वान


काठमाडौं । अरुण कावेली पावर लिमिटेडले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले आउँदो कात्तिक चार गते होटल क्रिस्टल पशुपतिमा साधारणसभा गर्न लागेको हो ।

वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्नुुको अतिरिक्त चुक्ता पुँजी वृद्धिको लागि एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x