Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसन्सिल्कको ‘सन्सिल्क भाइब्स’ अभियान

सन्सिल्कको ‘सन्सिल्क भाइब्स’ अभियान


काठमाडौं । सन्सिल्कले दशैँको अवसरमा नयाँ सन्सिल्क भाइब्स अभियान सार्वजनिक गरेको छ । यो असोज ११देखि सुरु भएको र मंसिर महिनासम्म चल्ने जनाइएको छ ।

नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा साझेदारी गर्दै आफ्ना अनौँठा सन्सिल्क स्टाइल र भाइब्स देखाएर प्रतिस्पर्धामा भाग लिन सक्छन् । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्छन् । यस अभियानको सुरुवात एउटा उत्साही गीतबाट गरिएको छ । यो गीतमा प्रिन्सी र प्रिस्माका साथै गत वर्षको सन्सिल्क ग्याङ अफ गल्र्स प्रतिस्पर्धाका विजेता सुस्मिता बन्जारा, सजिना खनाल र विजया प्रधानजस्ता लोकप्रिय इन्फ्लुएनसरहरूले आफ्नो भाइब्स देखाउँछन्, जहाँ रमाइलो, बोल्ड, स्लिक, चाडपर्वमय र आकर्षक कपालका शैलीहरू प्रस्तुत गरिएको छ । प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम÷फेसबुक रिल्स बनायी आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x