Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलक्ष्मी इलेक्ट्रोटेकको डबल धमाका योजना

लक्ष्मी इलेक्ट्रोटेकको डबल धमाका योजना


काठमाडौं । लक्ष्मी इलेक्ट्रोटेक प्रालिले उपभोक्ताहरूको माझ डबल धमाका योजना सार्वजनिक गरेको छ । दशैँतिहारको अवसर पारेर कम्पनीले आफ्नो ग्राहकहरू माझ आकर्षक उपहारहरूको साथै विद्यार्थी मूल्यमा बोसको घरायसी समानहरू उपलब्ध गराउने छ ।

ग्राहकहरूले प्रत्येक बोसको समानको खरिदमा एउटा कोसको मिक्स्चर ग्राइन्डर प्राप्त गर्न सक्नेछन् । साथै, योजनाअन्तर्गत ग्राहकहरूले ३० प्रतिशतसम्मको छुट पनि प्राप्त गर्न सक्ने छन् । कम्पनीका डाइरेक्टर अनुकूल श्रेष्ठले दशैँ तथा तिहारको उपलक्ष्यमा आफ्ना ग्राहक माझ डबल धमाका योजनाअन्तर्गत जर्मनीको एक उत्कृष्ट क्वालिटीको ब्रान्ड घरमा ल्याई आफ्नो खुसियाली मनाउन सक्ने बताए । यो योजना कार्तिक ३० सम्म देशभर लागू हुने जनाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x