भारतमा विद्युतीय गाडीको बिक्री २५ प्रतिशत बढ्यो
नयाँदिल्ली । भारतमा पछिल्लो छ महिनामा विद्युतीय सवारीसाधनको बिक्री २५ प्रतिशतले बढेको छ । अहिले भारतमा कुल विद्युतीय गाडी (ईभी)को दर्ता आठ लाख ३७ हजार पुगेको छ । गत वर्ष सात लाख दुई हजार ईभी रजिस्टर्ड भएका थिए ।
अप्रिलदेखि सेप्टेम्बरसम्म एक लाख ४९ हजार ईभी दर्ता भएका छन् । भेहिकल पोर्टलका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युतीय यात्रुवाहक सवारी साधनको बिक्री ४३ हजार एक सय २० युनिट रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४२
हजार पाँच सय ५० युनिट बिक्री भएको थियो । पहिलो त्रैमासिकमा बिक्री आठ दशमलव छ प्रतिशतले बढेर २२ हजार सात सय ४९ इकाइमा पुगेको छ । दोस्रो त्रैमासमा बिक्री छ प्रतिशत घटेर २० हजार एक सय ४१ इकाइ बिक्री भएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
- नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ: अर्थमन्त्री पौडेल
- भद्रकालीबाट एमाले जागरण सभाको र्याली प्रारम्भ
- गौतम अडानीलाई न्युयोर्कमा ठगी मुद्दा
- रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
- नेपाली विद्यार्थीलाई बेलायतमा अध्ययन गर्न विशेष छात्रवृत्तिको अवसर
- बीवाईडीद्वारा एक करोड एनईभी उत्पादन
- एनसेलमा भ्वाइस सेवा डेटासँग र डेटा सेवा भ्वाइससँग साट्न सकिने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया