Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवनस्पति घ्यु तेल उत्पादक संघको सहयोग

वनस्पति घ्यु तेल उत्पादक संघको सहयोग


काठमाडौं । नेपाल वनस्पति घ्यु तेल उत्पादक संघले बाढी पहिरो, प्राकृतिक विपत्ति प्रभावितहरूका लागि खाद्यान्न सामग्रीहरू सहयोग गरेको छ । संघले चामल ३६० वोरा, चिउरा १०० ब्याग, मसुर दाल ४० ब्याग र तोरीको तेल २० कार्टुन सहयोगस्वरूप उपलव्ध गराएको जानकारी दिएको छ । उक्त सहयोग सामग्रीहरू उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधिमण्डलले मन्त्रालयमा हस्तान्तरण गरेका थिए । उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केही भए पनि राहत प्राप्त हुने विश्वास यस संघले लिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x