Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिसौँको काठ अवैध रुपमा ओसारपसार गर्दा एकजना पक्राउ

सिसौँको काठ अवैध रुपमा ओसारपसार गर्दा एकजना पक्राउ


कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको लु ३ त २२९१ नम्बरको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ ।

आइतबार साँझ ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरखलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए । उनले चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा सङ्लग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x