Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बाढीपहिरो प्रभावितहरूलाई राहत सामग्री वितरण गरेको छ । हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारणले ठूलो जनधन क्षति भएको हुँदा बैंकले पीडितहरूलाई दैनिक उपभोग्य सामग्री दिई सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले पनौती नगरपालिका वडा नम्बर ११ सँग सहकार्य गर्दै त्यस वडाभित्र रहेका तीन सय ७३ बाढीपहिरो प्रवाहित घरधुरीलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रही दैनिक उपभोग्य सामग्रीहरू वितरण गरेको जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x