Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसनफिस्ट डार्क फ्यान्टसीको चोको फिल्समा विशेष छुट

सनफिस्ट डार्क फ्यान्टसीको चोको फिल्समा विशेष छुट


काठमाडौं । सूर्य नेपाल प्रा.लि.द्वारा निर्मित सनफिस्ट डार्क फ्यान्टेसी लिमिटेडले आफ्नो उत्पादन सनफिस्ट डार्क फ्यान्टेसी चोको फिल्समा एक विशेष अफर ल्याएको छ । कम्पनीले फ्यान्टसी चोको फिल्सको ७५ ग्राम प्याकमा पाँच रुपैयाँ छुट र तीन सय ग्राम प्याकमा ३० रुपैयाँ छुट उपलब्ध गराएको हो ।

कम्पनीका अनुसार यो कुकीप्रेमीहरूका लागि डार्क फ्यान्टसी कुकिजको स्वादमा मन्त्रमुग्ध भएर यसको विशेष स्वादमा लिप्त हुने उत्तम अवसर हो, जुन आफ्नो रिचनेस, चकलेट सेन्टर, क्रिस्प र सुनौलो कुकी सेलको लागि परिचित छ । यसको प्रिमियम स्वाद र स्वादिष्ट चकलेट फिलिङको साथ यसले सबै उमेरका लागि रमाइलो ट्रिट प्रदान गर्ने कम्पनीको दाबी छ । यो विशेष अफर सीमित समयको लागि मात्र उपलब्ध हुने जनाइएको छ । कम्पनीले चोको फिल्सजस्ता प्रिमियम र आकर्षक उत्पादनहरू प्रदान गरेर नेपाली उपभोक्ताहरूका लागि निरन्तर पृथक स्वादहरू ल्याउने बाचा पूरा गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x