Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहालसमम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य

हालसमम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य


काठमाडौँ । सुनको मूल्य स्थानीय बजारमा हालसम्मकै उच्च भएको छ । आइतबार सुनको मूल्य प्रतितोला छ सयले वृद्धि भइ एक लाख ६५ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x