Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएआईजी पदमा डिआईजी राणा बढुवाका लागि सिफारिस

एआईजी पदमा डिआईजी राणा बढुवाका लागि सिफारिस


काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा बढुवाका लागि सिफारिस भएकी छिन । बढुवा सिफारिस भएकी राणा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छिन् ।

जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई गृह मन्त्रालय बढुवा समितिको सोमबार बसेको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x