Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पाण्डे नियुक्त

शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीमा पाण्डे नियुक्त


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः दीपप्रकाश पाण्डे नियुक्त भएका छन् । कम्पनीको यही कात्तिक एक गते बसेको सञ्चालक समितिको तीन सय ४०औँ बैठकले पाण्डेलाई पुनः प्रमुख कार्यकारीमा नियुक्त गरेको हो । कम्पनीका अनुसार पाण्डेलाई आगामी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारीमा नियुक्त गरिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x