Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत

राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत


काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाको लाभांशको अनुपात स्वीकृत गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

राष्ट्र बैंकले लघुवित्तलाई हाल कायम चुक्तापुँजीको १४ दशमलव २५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७५ प्रतिशतका दरले नगद लाभांश गरी कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्न अनुमति दिएको हो । संंस्थाका अनुसार राष्ट्र बैंकबाट स्वीकृत लाभांश संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् कार्यान्वयनमा आउने छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x