बलेफी हाइड्रोपावरको हकप्रद स्वीकृत
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले बलेफी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर स्वीकृत गरेको हो । धितोपत्र बोर्डले कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी एक बराबर एकको अनुपातमा एक अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको एक करोड ८२ लाख ७९ हजार सात सय कित्ता हकप्रद निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै अब कम्पनीले हकप्रद निष्काशन गर्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग
- दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
- नारायणी रङ्गशाला क्रिकेट मैदान स्तरोन्नति गरिँदै
- बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
- उकालो लाग्यो शेयर बजार
- बागमती प्रदेशमा निःशुल्क स्वास्थ्योपचार गरिने
- जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र
- शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया