सरकारको एकसय दिनको उपलब्धि प्रधानमन्त्रीले सार्वजनिक गर्ने
काठमाडौं । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी सार्वजनिक गर्ने भएका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले प्रधानमन्त्री ओलीले एकसय दिनमा सरकारले गरेका कामहरुको विवरणबारेमा जानकारी गराउने र सरकारको आगामी तयारी र योजनाबारे समेत जानकारी गराउने बताए ।
नेपाली कांग्रेसको समर्थनमा २०८१ असार ३० गते अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेकपा (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली नेतृत्वको सरकारको मङ्गलबार एक सय दिन पुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- शैक्षिक सुधारको आवश्यकता
- सगरमाथा बचाउन लागि परौँ
- अध्यादेशबाट राज्य चलाउने गलत अभ्यास
- काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै
- संघीय अस्पतालमा रेडियालोजी रिपोर्ट डिजिटल गरिने
- दोलखामा ५० प्रतिशतले बढे क्यान्सरका बिरामी
- ‘रास्वपाले हुलहुज्जत गरेर न्यायिक प्रक्रिया प्रभावित पार्न खोज्यो’
- सहकारी कर्जा सूचना केन्द्र र एसटीआई गठन गर्ने तयारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया