Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधनराजको समर्थनमा डा.शेखर र डा. सुनील शर्मा !

धनराजको समर्थनमा डा.शेखर र डा. सुनील शर्मा !


काठमाडौं,मितेरी सहकारी ठगीमा जोडिएका नेपाली कांग्रेसका उपसभापति एवं पूर्व कानुन मन्त्री धनराज गुरुङलाई नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र कांग्रेस सांसद डा.सुनील शर्माले समर्थन गरेका छन् ।

नेता कोइरालाले केही दिन अघि कोरङमा आयोजित एक कार्यक्रमलाई संवोधन गर्दै उपसभापति गुरुङले सहकारी ठगीको कुरा अप्रमाणित भन्दै उनको पक्षपोषण गरेका हुन ।

त्यसैगरी सांसद शर्माले उपसभापति गुरुङ जस्तो इमान्दार नेता अर्को कोही नभएको बताएका छन् । नेता कोइराला र सांसद शर्माको यी अभिव्याक्तिले धनराज गुरुङको धन्दामा उनीहरुको रहस्यम संलग्नता रहेको संकेत गरेको छ ।


क्याटेगोरी : समाचार, सुलसुले

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x