Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार पक्राउ

जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार पक्राउ


काठमाडौं । जबरजस्ती करणी र गर्भपतन मुद्दाका फरार प्रतिवादी सल्यान बागचौर नगरपालिका–२ बागचौर घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–८ पाँगा बस्ने ३५ वर्षीय रामचन्द्र केसीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत सुर्खेतको २०८१ वैशाख २४ गतेको फैसलाले उक्त मुद्दामा १२ वर्ष ६ महिना कैद र ५ हजार रूपैयाँ जरिबाना हुने ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–८ पाँगाबाट पक्राउ गरेको हो ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x