Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतोलामा एक हजार चार सयले सुनको मूल्यमा बृद्धि

तोलामा एक हजार चार सयले सुनको मूल्यमा बृद्धि


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा एक हजार चार सयले सुनको मूल्यमा वृद्धि भई नयाँ कीर्तिमान कायम भएको छ । शुक्रबार प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ६७ हजार चार सय निर्धारण भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x