Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकीर्तिपुरमा एक महिला मृत फेला

कीर्तिपुरमा एक महिला मृत फेला


काठमाडौं । कीर्तिपुर नगरपालिका-२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा एक महिला मृत फेला परेकी छिन् । आइतबार अन्दाजी ३५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी हुन् । हाल नाम, थर, वतन नखुलेकी मृत महिलाको घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x